एटलेटिकोसँग बार्सिलोना पराजित

बार्सिलोना । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनालाई एट्लेटिको मड्रिडले पराजित गरेको छ । गए राति भएको खेलमा एट्लेटिकोले बार्सिलोनालाई २–० गोल अन्तरले पराजित गरेको हो । एट्लेटिकोलाई जित दिलाउन थोमस लेमार र लुइस सुआरेजले एक एक गोल गरे । घरेलु मैदानमा खेलको २३ औं मिनेटमा लेमारले गोल गर्दै एट्लेटिकोलाई अग्रता दिलाएका थिए । त्यसपछि खेलको … Continue reading एटलेटिकोसँग बार्सिलोना पराजित